विदेशी शैक्षिक कार्यक्रमदेखि मुख्यसचिव नियुक्तिसम्म, मन्त्रिपरिषद्ले गर्यो ८ महत्वपूर्ण निर्णय
barnanmedia.com · Wed Jul 08 14:38:07 GMT 2026

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
Read full story at source (barnanmedia.com)