रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुन: सुचारु : मन्त्री श्रेष्ठ
kendrabindu.com · Wed Sep 09 04:11:25 GMT 2026

काठमाडौं । सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालनमा ल्याउन काम गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १० मा आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो।
विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ। यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटकाे विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुन: सुचारु गरिएको छ।
Read full story at source (kendrabindu.com)