पोखराका सरकारी संरचना : भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट [तस्बिरहरु]
ekantipur.com · Wed Sep 09 04:14:19 GMT 2026

पोखराका सरकारी संरचना : भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट [तस्बिरहरु]
जेन–जी आन्दोलनमा क्षतिग्रस्त पोखराका सरकारी भवनको वर्तमान अवस्था । वैकल्पिक ठाउँबाट काम चले पनि गण्डकी प्रदेश सभा भवन, मन्त्री आवास, पोखरा महानगरपालिकाको कार्यालयसहित कतिपय सरकारी कार्यालय अझै पनि भग्नावशेष नै छन् ।
Read full story at source (ekantipur.com)