प्रचण्डले भने– भदौ २४ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन
nepalviews.com · Wed Sep 09 04:32:07 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेन जी आन्दोलनका क्रममा भएको हिंसा, लुटपाट र विध्वंसबारे निष्पक्ष तथा स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
जेन जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्।
Read full story at source (nepalviews.com)