गड्डाचौकी–बनबासा नाकाबाट ९ दिनपछि चार पाङ्ग्रे सवारी चल्न थाले
ekantipur.com · Wed Sep 09 04:31:01 GMT 2026

गड्डाचौकी–बनबासा नाकाबाट ९ दिनपछि चार पाङ्ग्रे सवारी चल्न थाले
महाकालीको बहाव एक लाख क्युसेक नाघेपछि भदौ १६ गते बिहानदेखि बनबासा पुलबाट चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।
Read full story at source (ekantipur.com)