विपद् प्रभावित नागरिकलाई राज्यको साथको अनुभूति हुने गरी काम गर्न सभामुख अर्यालको आग्रह
barnanmedia.com · Wed Sep 09 04:27:54 GMT 2026

सभामुख डीपी अर्यालले प्राकृतिक विपद्बाट प्रभावित नागरिकले राज्यको साथ र सहयोगबाट वञ्चित भएको महसुस गर्न नपाउने गरी उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन तीनै तहका सरकारलाई आग्रह गरेका छन्।
धादिङको गल्छी पुगेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै सभामुख अर्यालले विपद्का बेला नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउनु राज्यको प्रमुख दायित्व भएको बताएका हुन्।
Read full story at source (barnanmedia.com)