सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन्- ‘नेपालको विपदमा कसरी रमाउनु ?’
arthasarokar.com · Wed Sep 09 04:34:13 GMT 2026

चितवन । ७५ कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमितजस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।
Read full story at source (arthasarokar.com)