कुनै पनि निर्णय सर्वाेच्च नेताको स्वीकृतिबिना हुँदैन– इरानी राष्ट्रपति
ratopati.com · Sun May 24 09:50:48 GMT 2026

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले कुनै पनि राष्ट्रिय निर्णय इरानी सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीको अनुमति बिना नहुने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबिच व्यापक स्तरमा कुराकानी भएको सम्भावित शान्ति सम्झौताको संकेत दिएको केही समयपछि उनका यो भनाइ आएको हो ।
Read full story at source (ratopati.com)