एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
ukeraa.com
काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, शेर मल्ल, नन्दन यादव, करण केसी, आरिफ शेख र शाहब आलम समावेश छन्। टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन्।
Read full story at source (ukeraa.com)