कञ्चनपुरको होटलमा युवकलाई कुटपिट
barnanmedia.com · Sun May 24 09:53:57 GMT 2026

कञ्चनपुरको एक होटलमा युवक कुटिएका छन्।
शनिबार राति पौने ९ बजेतिर कञ्चनपुर भीमदत्त नगरपालिका ४ स्थित गल्लि नम्बर ४ मा रहेको ग्रान्ड प्यासिफिक रेस्टुरेन्टमा एउटा समूह नै आएर कुटपिट गरेको हो।
Read full story at source (barnanmedia.com)