उद्धार गरिएका २१ भारतीय स्वदेश फर्किए, विदेशमन्त्री जयशंकरले नेपाल सरकालाई दिए धन्यवाद
annapurnapost.com · Fri Aug 28 12:27:43 GMT 2026

काठमाडौं : रसुवा बाढीबाट उद्धार गरिएका २१ जना भारतीय तीर्थयात्री स्वदेश फर्किएका छन्। तमिलनाडुका ती भारतीय नागरिकहरू शुक्रबार स्वदेश फर्किएका हुन्।
नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरले उनीहरूलाई स्वागत गरेका थिए। विदेशमन्त्री जयशंकरसँग उद्धार गरिएका भारतीय नागरिकहरूले अनुभवसमेत साटेका थिए।
Read full story at source (annapurnapost.com)