५६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
ratopati.com · Wed Sep 09 04:42:02 GMT 2026

काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार देशका मुख्य तथा सहायक नदीहरूमा आगामी तीन दिनसम्म जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ।
Read full story at source (ratopati.com)