मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार
lokaantar.com

कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो ।
उद्धार गरिएका उनीहरूलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिए । 'आज धनगढीमा उद्धार गर्दैछौं, गत वैशाख २८ गते मेचीबाट शुरू भएको यात्राका क्रममा १२० जनाको उद्धार गरिएको छ,' उनले भने ।
Read full story at source (lokaantar.com)