२४ भदौ नेपालको लोकतान्त्रिक आन्दोलनको कालो दिन : प्रचण्ड
annapurnapost.com · Wed Sep 09 04:44:53 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकार,राष्ट्रिय स्वाधीनता तथा नेपाली इतिहासका गौरव र धरोहरमाथि भएको विध्वंसले समेत उक्त दिनलाई कालो दिन बनाएको बताएका हुन्।
Read full story at source (annapurnapost.com)