सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावरको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?
setopati.com · Wed Jun 17 05:39:05 GMT 2026

सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (बुधबार) देखि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।
Read full story at source (setopati.com)