सिटिजन्स बैंकले २ अर्बको अग्राधिकार सेयर जारी गर्ने, सञ्चालक समितिमा ४ जना निर्वाचित
clickmandu.com · Wed Jun 17 05:43:37 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ८औँ विशेष साधारण सभा बुधबार काठमाडौंमा रहेको बैंकको कार्यालयमा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा बसेको सभाले बैंकको पुँजीगत आधार सुदृढ बनाउन र व्यवसाय विस्तार गर्न २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय पारित गरेको छ ।
Read full story at source (clickmandu.com)