जापानमा दोहोरो प्रेम सम्बन्धले निम्त्यायो दुर्घ॰टना
barnanmedia.com · Wed Sep 09 04:49:14 GMT 2026

जापानको फुकुओकामा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृ॰त्यु प्रकरणमा प्रेम सम्बन्धसँग जोडिएको विवाद मुख्य कारण हुनसक्ने जापानको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अगस्ट १९ मा पुनः विवाद हुँदा लक्ष्मीको टाउकोमा फलामको भाँडोले पटक–पटक प्रहार गरिएको र उनी अ॰चेत भएपछि तीन जनाले मिलेर घाँ॰टीमा डोरी बाँधी तीनतला बरन्डाबाट तल झारेर घरबाट केही पर नदीमा लगेर फालेको प्रहरीको आशंका छ। नदीमा डुबेर लक्ष्मीको मृ॰त्यु भएको बताइएको छ।
Read full story at source (barnanmedia.com)