प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
reportersnepal.com · Wed Sep 09 04:51:19 GMT 2026

तुलसीपुर (दाङ), २४ भदौ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ ।
भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)