फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ- नैनसिंह महर
setopati.com · Sun May 24 10:12:00 GMT 2026

नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता रहेको बताएका छन्।
फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ भन्दै महरले कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएकोले पार्टीभित्र बृहत एकताका साथ १५ औं महाधिवेशनमा होमिनुपर्ने बताएका हुन्।
Read full story at source (setopati.com)