जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म
nagariknews.nagariknetwork.com · Wed Jul 08 15:27:11 GMT 2026

रोजगारीको खोजीमा जुम्लाका धेरै युवा विदेशिने क्रम बढिरहेका बेला दुई युवाले भने कृषिलाई नै भविष्यको आधार बनाउँदै जिल्लामा सफल उद्यमको उदाहरण प्रस्तुत गरेका छन्।
एकातिर १४ हजार बिरुवासहित जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक स्याउ बगैँचा स्थापना गर्ने परान धराला छन् भने अर्कोतर्फ वार्षिक ६० लाख रुपैयाँ कारोबार गर्ने हिमालयन एग्रो फर्मका सञ्चालक ललितजंग महत।
Read full story at source (nagariknews.nagariknetwork.com)