सिरहाबाट भारततर्फ लैजाँदै गरेको १५७ किलो गाँजा बरामद
annapurnapost.com · Wed Sep 09 04:54:57 GMT 2026

सिरहा : सीमावर्ती औरही गाउँपालिका- ४ इट्टाटारबाट १५७ किलो २०७ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी सिरहाका अनुसार गएराति केही व्यक्तिहरूले टाउको बोकेर भारततर्फ लगिरहेका थिए। गस्तीमा खटिएका प्रहरीलाई हेरेपछि गाँजाको पोका फ्याकेर फरार भएका छन् ।
Read full story at source (annapurnapost.com)