यसरी हुँदै छ कोटेश्वर–कलंकी चक्रपथमा सडक बत्ती जडान (तस्वीरहरू)
shilapatra.com · Wed Jun 17 05:43:00 GMT 2026

लामो समयदेखि सडक बत्तीको व्यवस्थाको अभाव झेल्दै आएको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती (रोड ल्याम्प) जडान कार्य सुरु गरिएको छ । राजधानीको अत्यन्त व्यस्त सडक खण्डमध्ये एक मानिने यस मार्गमा सडक बत्ती जडान हुन थालेपछि रात्रीकालीन यात्रा थप सुरक्षित, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
कोटेश्वर–कलंकी चक्रपथमा विस्तार सम्पन्न भएको वर्षौं बितिसक्दा पनि पर्याप्त सडक बत्ती नहुँदा सवारी चालक तथा पैदलयात्रीहरूले विभिन्न समस्या भोग्दै आएका थिए ।
Read full story at source (shilapatra.com)