मलेसियामा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु
gorkhapatraonline.com · Wed Sep 09 05:01:41 GMT 2026

मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मलेसियाली अधिकारीका अनुसार मङ्गलबार दिउँसो बो–१०५ प्रकारको हेलिकोप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
Read full story at source (gorkhapatraonline.com)