विश्वव्यापी ऊर्जा बजारमा संकटको वास्तविक कारण अमेरिका हो : इरान
nagariknews.nagariknetwork.com · Sun May 24 10:12:01 GMT 2026

भारतस्थित इरानी दूतावासले अमेरिकी विदेशमन्त्री मार्को रुबियोको हालैको टिप्पणीलाई अस्वीकार गर्दै उनले क्षेत्रको अवस्थालाई गलत तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको बताएको छ।
भारतस्थित इरानी दूतावासले रुबियोको बयानको वास्तविक उद्देश्य अमेरिका र इजरायलको अस्थिर नीतिबाट ध्यान हटाउनु भएको बताएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)