जेनजी स्मृति सभामा विवादित धर्मगुरुको उपस्थितिले हलचल, के भन्छ आयोजक ?
ratopati.com · Wed Sep 09 05:07:51 GMT 2026

काठमाडौँ । ‘जेनजी आन्दोलन’का सहिदको सम्झनामा मंगलबार राजधानीको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुको उपस्थितिलाई लिएर विवाद उत्पन्न भएको छ । धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) र श्रीनिवास आचार्यको सहभागितालाई लिएर चौतर्फी प्रश्न उठेको हो ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कानुन मन्त्री सोबिता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, पूर्वाधार मन्त्री सुनिल लम्साललगायतको उपस्थिति थियो ।
Read full story at source (ratopati.com)