सिंगापुरका प्रधानमन्त्रीको वार्षिक ३० लाख ६० हजार सिंगापुर डलर
kendrabindu.com · Wed Sep 09 05:08:51 GMT 2026

काठमाडौं । सिंगापुर सरकारले प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरूको तलबमा वृद्धि गर्ने भएको छ । यससँगै विश्वकै धेरै तलब लिने सिंगापुरका प्रधानमन्त्रीको सेवा सुविधा वार्षिक ३० लाख ६० हजार सिंगापुर डलरबराबर पुगेको छ ।
यसअघि उनको तलब २० लाख २० हजार सिंगापुर डलर थियो । उनको सेवा सुविधामा ६० प्रतिशत वृद्धि भएको हो । सिंगापुरका प्रधानमन्त्री लरेन्स वङले हाल वृद्धि भएको तलबको अंश आगामी पाँच वर्षसम्म परोपकारमा केन्द्रित गर्ने बताएका छन् ।
Read full story at source (kendrabindu.com)