आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
barnanmedia.com · Wed Jul 08 15:39:11 GMT 2026

प्रहरीले आरती रावललाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
रावलविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी (एसपी) दिलीप कुमार गिरीले बताए । रावलले एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोप छ ।
Read full story at source (barnanmedia.com)