सभामुखलाई कांग्रेस सांसदको प्रश्न– रास्वपासँगको ‘नाभि’ काट्न सक्नुभएको छैन ?
baahrakhari.com · Wed Jun 17 06:05:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुखको रास्वपासँगको ‘नाभि नकाटिएको’ आरोप लगाए । “सभामुख महोदय, हाम्रो सामुन्नेमा बस्नुभन्दा पहिले एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो,” उनले भने, “के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा । त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि क्या हो ?”
Read full story at source (baahrakhari.com)