विभिन्न जिल्लाका दुर्घटनामा चार जनाको मृत्यु
ratopati.com · Wed Sep 09 05:18:48 GMT 2026

काठमाडौं । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी मंगलबार पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार सुनसरी, रौतहट, सिन्धुली, पाल्पामा भएको सवारी दुर्घटनामा चार र बाँकेमा एक जनाको मृत्यु भएको हो ।
मंगलबार सुनसरीको धरान उपमहानगरपालिको गुराँसचोकस्थित कोशी राजमार्गमा रोकेर राखेको को ८ प ३३३३ नम्बरको मोटरसाईकलले १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ बर्षीय राजेन्द्र प्रसाद घिमिरेको मृत्यु भएको हो ।
Read full story at source (ratopati.com)