जेन–जी आन्दोलनको एक वर्ष: प्रचण्डको प्रश्न- ‘युवाले खोजेको परिवर्तन कहाँ पुग्यो?’
reportersnepal.com · Wed Sep 09 05:18:33 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका दमन, हिंसा, आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, घाइते र प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।
Read full story at source (reportersnepal.com)