फुटेर होइन, जुटेर अगाडि बढ्दा कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर
lokaantar.com

नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित वृहत् एकता तथा जागरण कार्यक्रममा नेता महरले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने बताए ।
Read full story at source (lokaantar.com)