कर्णाली नदीमा युवतीको शव फेला, अनुसन्धान जारी
setopati.com · Wed Jul 08 15:54:00 GMT 2026

सुर्खेतस्थित कर्णाली नदीमा बुधबार एक जना युवतीको शव फेला परेको छ।
दिउँसो ४ बजेतिर जिल्लाको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीको छालमा अन्दाजी १८ वर्षीया युवतीको शव फेला परेको हो।
Read full story at source (setopati.com)