बक्स अफिसमा संघर्ष गर्दै कंगनाको 'भारत भाग्य विधाता'
setopati.com · Wed Jun 17 06:10:00 GMT 2026

भारतीय अभिनेत्री कंगना रनौत अभिनीत फिल्म 'भारत भाग्य विधाता' बक्स अफिसमा कमजोर देखिएको छ।
जुन १२ देखि प्रदर्शनमा आएको फिल्मले सुरूआती दिनदेखि नै कमजोर व्यापार गरिरहेको हो। पाँचौं दिनसम्म आउँदा फिल्मको व्यापार निरन्तर गिरावट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
Read full story at source (setopati.com)