केपी ओलीको प्रश्न- २४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ?
barnanmedia.com · Wed Sep 09 05:15:49 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् ।
बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दु:खद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उदेश्य बेग्लै रहेको बताएका हुन् ।
Read full story at source (barnanmedia.com)