बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारी समिति गठन
kalakarmi.com · Sun May 24 10:47:41 GMT 2026

काठमाडौं- सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गर्न समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा जेठ १० गते सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो ।
Read full story at source (kalakarmi.com)