'किम्रुङ खोलाको बहाव पूर्ववत् अवस्थामा छ,जोखिम छैन'
setopati.com · Wed Sep 09 05:26:08 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ।
मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो।
Read full story at source (setopati.com)