नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा निधन
kendrabindu.com · Fri Aug 28 12:30:55 GMT 2026

ओस्लो। नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेका दरबारले जनाएको छ ।
शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो । उनी अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा थिए ।
Read full story at source (kendrabindu.com)