सांसदले सभामुखलाई सोधे, ‘रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो?’
nagariknews.nagariknetwork.com · Wed Jun 17 06:16:51 GMT 2026

प्रतिनिधिसभा सदस्य चन्द्रमोहन यादवले सभामुखमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्धबाट अलग हुन नसकेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले पछिल्ला केही दिनदेखि प्रतिपक्षी दलहरूले उठाउँदै आएका विषयमा सभामुखको भूमिकाप्रति प्रश्न उठाए। उनले संसद केवल इँटा र सिमेन्टले बनेको भवन नभई तीन करोड नेपालीको भावना, आशा र आवाज अभिव्यक्त हुने थलो भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)