आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुखले भने– मेरो ध्यानाकर्षण भएको छ
onlinekhabar.com · Wed Jun 17 06:12:54 GMT 2026

३ असार, काठमाडौं । संसद्मा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिउपर रुलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न उठाएका थिए ।
Read full story at source (onlinekhabar.com)