सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
nepallive.com · Wed Jun 17 06:12:35 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएको छ ।
बुधबार प्रतिनिधिसभामा पार्टीको छर्फबाट बोल्दै कांग्रेसका सांसद चन्द्र मोहन यादवले सभामुखले रास्वपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाए ।
Read full story at source (nepallive.com)