जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने
ratopati.com · Wed Sep 09 05:34:02 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन् ।
जलेको घर भक्तपुरको बालकोटबाट अध्यक्ष ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने एमाले युवा संघ नेपालका नेता निरोज पौडेलले जानकारी दिए ।
Read full story at source (ratopati.com)