सुन तोलामा ३ हजार र चाँदी ४० रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच ?
aarthiknews.com

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ थियो।
Read full story at source (aarthiknews.com)