विपद्को चपेटामा कोसीका पहाडी जिल्ला‚ क्षतिपूर्तिको माग
nepalnews.com · Sun May 24 10:50:58 GMT 2026

विराटनगर। वर्षायामको सुरुवातमै पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएपछि कोसी प्रदेश सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबारको बैठकमा विशेषगरी पाँचथर र ताप्लेजुङमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको र ५५ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको जानकारी दिँदै सांसदहरूले तत्काल राहत र पुनर्निर्माणका लागि माग गरेका छन्।
Read full story at source (nepalnews.com)