‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Sun May 24 10:47:43 GMT 2026

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परतामा आधारित ‘बहाल–बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरूको पुनरुत्थान गरिने बताएकी छन्।
नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आज आयोजना गरेको ‘बहाल–बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौंभित्र भएका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा अध्ययनले थप उजगार गरेको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)