कांग्रेस सांसदको आरोप- सभामुखको रास्वपासँगको नाभी काटिएन, रास्वपा सांसदको निमयापत्ति
setopati.com · Wed Jun 17 06:24:02 GMT 2026

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद अर्यालको रास्वपासँगको नाभी नकाटिएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसद यादवले 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भन्ने प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिएको अभिव्यक्ति रेकर्डबाट नहटाइएको विषयमा सभामुखमाथि प्रश्न उठाएका हुन्।
Read full story at source (setopati.com)