प्रतिगमन सच्चाउन अघिल्लो संसद् पुनर्स्थापनलाई राजनीतिक एजेन्डा बनाउँछौं– महेश बस्नेत
lokaantar.com

नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनालाई राजनीतिक एजेन्डा बनाउने बताएका छन् ।
असोज ६–७ मा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरेर यसबारे निर्णय लिने उनले बताए ।
Read full story at source (lokaantar.com)