सामाजिक सञ्जालबारे ओलीकै बाटोमा बालेन : सके नियमन गर्ने, नसके बन्द
bishowkhabar.com · Wed Sep 09 05:37:20 GMT 2026

काठमाडौं– एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानुनमा दर्ता नभएका फेसबुक, युट्युब, एक्स, टेलिग्रामजस्ता सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका थिए ।
त्यसको विरोधमा उत्पन्न जेनजी आन्दोलनले सत्ता नै बदलिदियो ।
Read full story at source (bishowkhabar.com)