नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने एडीबी अध्यक्षको घोषणा !
barnanmedia.com · Wed Jul 08 16:03:32 GMT 2026

एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले काठमाडौंमा प्रधानमन्त्री बालेन शाहसँगको भेटवार्तापछि नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि आगामी वर्षहरूमा करिब २.४ अर्ब अमेरिकी डलर (साढे तीन खर्ब रुपैयाँभन्दा बढी) आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
६० वर्ष लामो एडीबी र नेपालबीचको साझेदारीलाई स्मरण गर्दै अध्यक्ष कन्दाले प्रधानमन्त्री शाहलाई बलियो जनादेशका लागि बधाई दिएका छन् भने नेपालको दिगो प्रगति तथा विकास योजना सफल बनाउन सरकारसँग नजिकबाट काम गर्ने प्रतिबद्धता जनाएका छन्।
Read full story at source (barnanmedia.com)