कानुनमन्त्री सोविता गौतमले झुट बोलिन्, यस्तो छ तथ्य
bishowkhabar.com · Wed Sep 09 05:45:58 GMT 2026

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभामा सरकारको बहुमत नभएकाले काम गर्न असहज भएको अभिव्यक्ति दिएकी छिन् ।
तर, संघीय संसद् सचिवालयको तथ्यांकले उनको दाबीको पुष्टि गर्दैन ।
Read full story at source (bishowkhabar.com)