जेन–जी आन्दोलनको प्रतिवेदन लुकाएर सत्य दबाउन नखोजियोस्ः नागरिक समाज
kendrabindu.com · Wed Sep 09 05:57:22 GMT 2026

काठमाडौं । नागरिक समाजका प्रतिनिधिहरूले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले भदौ २३ र २४ गते भएका घटनाका घाइतेहरूको उचित उपचार, जेन–जीसँग भएको १० बुँदे सम्झौताको कार्यान्वयन तथा लोकतन्त्र, मानव अधिकार र विधिको शासन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (kendrabindu.com)